स्वास्थ्य परीक्षण

📞 98XXXXXXXX

✉️ info@swasthyaparikshan.com

🌐Swasthya Parikshan

स्वास्थ्य परीक्षण

यो सिस्टम एक समग्र स्वास्थ्य परीक्षण तथा मेडिकल रिपोर्टिङ प्रणाली हो, जसले वैदेशिक रोजगारीको लागि आवश्यक स्वास्थ्य परीक्षण प्रक्रियालाई सरल, छरितो र व्यवस्थित बनाउँछ । यो प्रणाली प्रयोगकर्ताहरूलाई अनलाइन मार्फत अपोइन्टमेन्ट बुक गर्ने, आधिकारिक स्वास्थ्य परीक्षण गराउने, तथा आफ्ना मेडिकल रिपोर्टहरू सजिलै र सुरक्षित रूपमा प्राप्त गर्ने सुविधा दिन्छ । प्रयोगकर्तामैत्री इन्टरफेस र पूर्ण रूपमा डिजिटल कार्यप्रवाह मार्फत, यो प्रणालीले लामो कागजी प्रक्रिया तथा अनावश्यक प्रकृयालाई अन्त्य गर्दै पारदर्र्शी तथा प्रभावकारी सेवाको सुनिश्चितता गर्दछ । स्वास्थ्य परीक्षण लाई विशेष बनाउने मुख्य पक्ष भनेको यसको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) सँगको आधिकारिक आवद्धता हो । यस प्रणाली मार्फत प्रयोगकर्ताको सम्पूर्ण स्वास्थ्य परिक्षणका रिपोर्टहरू प्रमाणित गरिँदै सरकारी मापदण्ड अनुसार सुरक्षित रूपमा पठाइन्छ, जसले श्रम स्वीकृती प्रक्रियालाई सहज र भरपर्दो बनाउँछ । यस प्रणालीले वैदेशिक रोजगारी सम्बन्धी स्वास्थ्य परीक्षण सेवा दिने मेडिकल सेन्टर, प्राविधिक, चिकित्सक वा विदेश जाने तयारीमा रहेका श्रमिक को लागि एक आधुनिक, भरपर्दो र सरकारी नीतिसँग अनुरूप समाधान हो ।

सेवाहरू

तपाईंका रिपोर्टहरू तल उपलब्ध छन्

Lab Report

ल्याब रिपोर्ट

तपाईंको ल्याब रिपोर्ट डाउनलोड गर्नुहोस्।

हेर्नुहोस्
Medical Report

मेडिकल रिपोर्ट

पूर्ण मेडिकल इतिहास डाउनलोड गर्नुहोस्।

हेर्नुहोस्